आगो लगाइ ज्यान मार्ने – Nepal Press
आगो लगाइ ज्यान मार्ने

आगो लगाएर मार्न खोजिएका आमा छोरीको सेनाकाे हेलिकप्टरबाट उद्धार

काठमाडौं । घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ । दुवै जना जलेर घाइते भएएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि नेपाली...