आँखामा हिमाल – Nepal Press
आँखामा हिमाल

राजेन्द्रमान डङ्गोलकाे नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ बजारमा

काठमाडौं । राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘पैतालामा हिउँ,आँखामा हिमाल’ लोर्कापण भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार राजधानीको सोह्रखुट्टेस्थित एक होटलमा नियात्राकृति लोर्कापण गरिएको हो । वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’,प्रगतिशील साहित्यकार तथा समालोचक तेजविलाश अधिकारीले नियात्राकृति संग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । टिप्पणी गर्ने क्रममा प्रगतिवादी साहित्यकार तथा...