अविनाश बोहरा – Nepal Press
अविनाश बोहरा

‘योर्कर विशेषज्ञ’ अविनाश: जाे डेथ ओभरमा अक्सर चुक्छन्

सन् २०१९ को जनवरीमा यूएईविरुद्ध खेल्दै अविनाशले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले ५९ खेल खेल्दै ७४ विकेट लिएका छन् ।