अलपत्र महिलाको उद्धार – Nepal Press
अलपत्र महिलाको उद्धार

दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको श्रममन्त्री श्रेष्ठको पहलमा उद्धार

काठमाडौं । दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार भएको छ । पैसा कमाउने लोभले दलाललाई दुई लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँदिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार भएको...