अध्यक्ष माधवकुमार नेपाल – Nepal Press
अध्यक्ष माधवकुमार नेपाल

माधवको दावी- ओलीको कुर्सीको एउटा खुट्टा भाँचियो, एमालेको भविष्य छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर आफूतिर आउँन आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालयमा पिताम्बर तिम्सिना लगायत एमालेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह रहेको बताए । अध्यक्ष नेपालले भने–नेकपा एस नै...