अखिलको माग – Nepal Press
अखिलको माग

अखिलको माग– तत्काल स्ववियु निर्वाचन तालिका सार्वजनिक गरियोस्

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरिएको अनेरास्वावियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी...