हात उठाएर नेतृत्व चयन हुन्छ, डेढ घन्टामा महाधिवेसन सकिन्छ : तामाङ – Nepal Press

हात उठाएर नेतृत्व चयन हुन्छ, डेढ घन्टामा महाधिवेसन सकिन्छ : तामाङ

चितवन । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ विधी–प्रक्रिया पुर्‍याएर डेढ घन्टामा महाधिवेशन सकाउने तयारी गरिएको बताएका छन् ।

आज ८ बजेबाट बन्द सत्र सुरु हुने उनले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिहरुले हात उठाएर नेतृत्व चयन हुने तामाङको भनाइ छ ।

उनले भने, ‘प्रतिनिधहरुले हात उठाएर गणना गर्नु पनि लोकतान्त्रिक विधि नै हो ।’

विभिन्न आयोगमा ७५ जना र केन्द्रीय समितिमा ३०१ जनाको चयन गर्दा ढिलाइ भएको तामाङले बताए ।

भुगोलमा बुझेर क्षमतावानलाई स्थान दिइएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर