बीजेपी प्रवेश गरे ‘भगवान श्रीराम’ ! – Nepal Press

बीजेपी प्रवेश गरे ‘भगवान श्रीराम’ !

दिल्ली । हिन्दू धर्मग्रन्थ रामायणमाथि आधारित भारतीय टिभी सिरिजका अभिनेता अरुण गोविल सत्तारुढ दल बीजेपी प्रवेश गरेका छन् ।

हिन्दुस्तान्स टाइम्सका अनुसार गोविल विहिबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित समारोहमा दल प्रवेश गरे । उनले उक्त सिरिजमा भगवान श्रीरामको भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर