मधेशमा लोसपा: प्रदेशसभामा रमेश प्रसाद कुर्मी विजयी – Nepal Press

मधेशमा लोसपा: प्रदेशसभामा रमेश प्रसाद कुर्मी विजयी

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि खाता खोलेको छ । पर्सा २ ९२० बाट प्रदेशसभा सदस्यमा लोसपाका रमेश प्रसाद कुर्मी विजयी भएका हुन् ।

कुर्मीले ९ हजार ४७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह श्रेष्ठले ६ हजार ८३४ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर