एक दिवसीय दोस्रो खेलमा केन्याविरुद्ध नेपाल १६ रनले विजयी – Nepal Press

एक दिवसीय दोस्रो खेलमा केन्याविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ ।

नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो ।

केन्याले भने ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि नै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर