कोमल वलीको तीज गीतमा छमछमी नाचे एमालेका महिला नेता (तस्बिरहरु) – Nepal Press

कोमल वलीको तीज गीतमा छमछमी नाचे एमालेका महिला नेता (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आएका महिला केन्द्रीय सदस्यहरुलाई पार्टीले सामुहिक तीज कार्यक्रम आयोजना गरेको छ । एभरेष्ट होटलमा आयोजित कार्यक्रममा पार्टीका नेताहरुसहित प्रायः सबै केन्द्रीय सदस्य सहभागी भए ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी गायिका कोमल वलीको गीतमा महिला नेता तथा सांसदहरुले सामूहिक तीज नाच नाचेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *