अध्यक्ष ओलीले गरे वाम एकता र सहकार्यको आह्वान – Nepal Press

अध्यक्ष ओलीले गरे वाम एकता र सहकार्यको आह्वान

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाँही एमालेले नगर्ने प्रष्ट्याएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेस क्रमैसँग भइरहेका छन् ।


प्रतिक्रिया

One thought on “अध्यक्ष ओलीले गरे वाम एकता र सहकार्यको आह्वान

  1. ल है एकता लागि सबै बाम पन्थिहरु एकजुट भै लागौ ।यसैमा देश र जनताको भलाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर