थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, पद तथा गोपनियताको सपथ पनि (नामावलीसहित) – Nepal Press

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, पद तथा गोपनियताको सपथ पनि (नामावलीसहित)

काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बिहीबार नियुक्त भएका ४३ जिल्ला अध्यक्षको सूची यसप्रकार छ

 

पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

यो पनि

गुपचुप २८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त, राजपत्रमा सूचना ननिकाली नियुक्तिपत्र बाँडिदै (नामावलीसहित)

 

 


प्रतिक्रिया

3 thoughts on “थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, पद तथा गोपनियताको सपथ पनि (नामावलीसहित)

  1. जग्गा दिन्छाैं भाेट देउ भन्नकाे लागि नियुक्त गरिएकने हाे । निर्वाचनलाई प्रभाव पार्ने यस्ता काम गर्न किन राेक्दैन निर्वाचन आयाेग ?

    1. काङ्ग्रेस को यो काम निर्बाचन लक्ष्यित छ ,यस्ता काॠ निर्बाचन आयोक ले रोक्नु पर्ने हो, निर्वाचन को मुख मा यस्ता आयोग खुल्नु पनि जनता मारा काम हो!

  2. यस्तो नियुक्ति धेरै भन्दा धेरै गर किनकि त्यसपछि नियुक्ति गर्ने अधिकार रहन्न ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *