क्याबिनेट विस्तार गरेर आजै सपथ : प्रचण्ड – Nepal Press

क्याबिनेट विस्तार गरेर आजै सपथ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार भएर सपथ समेत हुने दावी गरेका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यसको जानकारी दिए ।

उनले भने ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ ।’ लामो समयसम्म सरकार विस्तार हुन नसकेपछि सरकारको आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर