परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस – Nepal Press

परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । परराष्ट्र सेवाका तीन जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् ।

बढुवाका लागि सिफारिस हुनेमा मन्त्रालयका शाखा अधिकृत कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *