उपसचिव बढुवा – Nepal Press
उपसचिव बढुवा

उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवमा बढुवाका लागि दुई जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त रहेका उक्त पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि इन्जिनियरिङ सेवा समूहतर्फ दुई जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय...