प्रदेश २ मा उथलपुथल- महन्थ पक्षका चार मन्त्री बर्खास्त – Nepal Press

प्रदेश २ मा उथलपुथल- महन्थ पक्षका चार मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश २ सरकारका चार जना मन्त्री र राज्यमन्त्री बर्खास्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षमा लागेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनाल, राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।

जसपा विभाजनका कारण उनीहरु कारवाहीमा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर