प्रदेश-२ – Nepal Press
प्रदेश-२

नामाकरणमा सहमति नजुटेपछि प्रदेश २ मा मतदानको तयारी

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएको छ । प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सकेन । आज बसेको समितिको बैठकमा सहमति नजुटेपछि अब मतदानको संभावना बढेको छ । प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी...

1 2 3