लालबाबु राउत – Nepal Press
लालबाबु राउत

स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमीमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले विवाहपञ्चमीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुसँग अपिल गरेका हुन् । त्रेता युगमा भगवान् राम-सीताको विवाह भएको स्मरणमा प्रत्येक...