त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा – Nepal Press

त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।

वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

डच टोलीले प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर