ट्वान्टी-२० क्रिकेट – Nepal Press
ट्वान्टी-२० क्रिकेट

टी-२० विश्व कप सेमिफाइनल: पाकिस्तान र अस्ट्रेलिया भिड्दा पूर्व सहकर्मी आमनेसामने

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकपमा आज हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । अपराजित पाकिस्तानको सामना गर्दा अस्ट्रेलियाले टी-२० विश्वकपको ट्रफी पहिलो पटक उचालने सपना कायमै राख्ने । सुपर १२ अन्तर्गतका खेलहरूमा ४ खेल मा जित र एक खेलमा हार बेहोर्दै अस्ट्रेलियाले सेमिफाइनलको यात्रा तय...