नेदरल्यान्ड्स – Nepal Press
नेदरल्यान्ड्स

रोबिनले लिए फुटबलबाट सन्यास

काठमाडौं । बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन् । नेदरल्यान्ड्सका रोबिनले ३७ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् । ‘प्रिय फुटबलप्रेमीहरू, मैले मेरो सक्रिय खेल जीवन यहीँ रोक्ने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यो एकदमै कठिन निर्णय थियो । हार्दिक...