पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने – Nepal Press

पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल आउँदो चैत्र २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन उनीहरु त्यहाँ जान लागेको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार पूर्वराज दम्पत्तिलाई महाकुम्भ मेला २०२१ विशेष समितिबाट सहभागिताका लागि आमन्त्रण प्राप्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *