पूर्वरानी कोमल – Nepal Press
पूर्वरानी कोमल

पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् । अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए...