पूर्वराजा ज्ञानेन्द्र शाह – Nepal Press
पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ?

केही महिना अगाडि छिमेकी देश भारतले ज्ञानेन्द्रलाई ‘हिन्दू सम्राट’ को मान्यता दिँदै कुम्भमेलामा प्रमुख अतिथि बनायो । त्यहाँ पाएको मानसम्मानले पूर्वराजा ज्ञानेन्द्र थप हौसिएका थिए । यसपालीको शुभकामना सन्देशमा आएको अन्तरवस्तु यीनै परिप्रेक्षको नतिजा हुन सक्छन् ।