आज चट्याङसहित वर्षाको सम्भावना – Nepal Press

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले अन्य स्थानमा भने मौसम सफा सफा रहने जनाएको छ ।

साँझ पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर