चट्याङ – Nepal Press
चट्याङ

ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते

काठमाडौं । ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका देव बहादुर दर्जीको चट्याङ लागेर ज्यान गएको हो । बुधबार साँझ ६ बजे घरायसी कामका लागि बाहिर रहेका दर्जी चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी रामेछाप मन्थलीको तामाकोसी...