देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना – Nepal Press

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । शनिबार देशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मौसन पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहनेछ ।

राति भने प्रदेश नं १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीबाहेक अन्य स्थानमा मौसम सफा देखिने मशाहाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *