यस्तो छ राष्ट्रिय भेलामा माधव पक्षले पेश गरेको प्रतिवेदन – Nepal Press

यस्तो छ राष्ट्रिय भेलामा माधव पक्षले पेश गरेको प्रतिवेदन

काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको ललितपुरको हेरिटेज गार्डेनमा जारी छ ।

आज र भोलि २ दिन चल्ने भेलामा सहभागी नेता/कार्यकर्ताहरू १० वटा समूहमा विभाजन भएर छलफलमा जुटेका छन् ।

ती समूहको सुझावलाई एकीकर्त गरी भोलिको बैठकमा पेश गर्ने र ती सुझावको आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने बताइएको छ ।

भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयक ९ पृष्ठको प्रतिवेदन पेश गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर