प्रतिवेदन – Nepal Press
प्रतिवेदन

दुई आयोगले बुझायो राष्ट्रपति समक्ष प्रतिवेदन

काठमाडौं । दुई संवैधानिक आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोग र मधेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  प्रतिवेदन पेस गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी र मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले  राष्ट्रपति  समक्ष...