माधव नेपाल पक्ष – Nepal Press
माधव नेपाल पक्ष

प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपाल पक्षले पनि दुईजना पाउने

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।