माओवादी बैठकपछि प्रचण्ड, माधव र झलनाथबीच भेटघाट – Nepal Press

माओवादी बैठकपछि प्रचण्ड, माधव र झलनाथबीच भेटघाट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुबीच भेटघाट भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकपछि प्रचण्ड, एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटघाट भएको हो ।

प्रचण्ड र नेपाल दुवैको निजी सचिवायले भेटघाटको पुष्टि गर्यो। उनीहरुबीच कोटेश्वरमा भेटघाट भएको बताइएको छ।

कोटेश्वरमा भेटघाट भएको भनि पनि दुवै पक्षले भेटघाटस्थल खुलाएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर