माधव र झलनाथ – Nepal Press
माधव र झलनाथ

माओवादी बैठकपछि प्रचण्ड, माधव र झलनाथबीच भेटघाट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुबीच भेटघाट भएको छ। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकपछि प्रचण्ड, एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटघाट भएको हो । प्रचण्ड र नेपाल दुवैको निजी सचिवायले भेटघाटको पुष्टि गर्यो। उनीहरुबीच कोटेश्वरमा भेटघाट भएको बताइएको छ। कोटेश्वरमा...