प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक चैत ३ गते – Nepal Press

प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक चैत ३ गते

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने भएको छ ।

असारयता बहालवाला र पूर्व सांसदसमेत गरी असारयता १४ जना निधन भएका सांसदको शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । संसदको कार्यसूचीमा फेरबदल भएपछि सभास्थल आएका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमै बाहिरिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर