पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक – Nepal Press

पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।

बास्कोटाका पिता हरिप्रसादको मंगलबार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो ।

हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बास्कोटा कान्छा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर