गोकुल बास्कोटा – Nepal Press
गोकुल बास्कोटा

गोकुल बास्कोटाको टिप्पणी- आफ्नो अक्षमता लुकाउन अब अर्थमन्त्री गभर्नरमाथि जाइ लाग्नेछन्

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकार आफ्नो असफलता लुकाउन राष्ट्र वैंकका गभर्नर हटाउने खेलमा लागेको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनका रणनीतिबारे पछिल्लो समय पहिले नै सूचना चुहाउने गरेका बास्कोटाले अर्थमन्त्री जनार्दन शर्मा अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाइलाग्ने बताएका हुन् । बास्कोटाले पछिल्लो...