अख्तियारको प्रवक्तामा सहसचिव रिसाल

२०७७ माघ २० गते १७:५८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन् । सहसचिव नारायण रिसाललाई मंगलबारदेखि प्रवक्ता तोकिएको आयोगले जनाएको छ ।
यसअघि आयोगमै कार्यरत सहसचिव तारानाथ अधिकारी प्रवक्ता थिए ।
प्रवक्तासँग सम्पर्कका लागि फोन नम्बर ०१-५२६२१७७ र मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया