अख्तियारको प्रवक्तामा सहसचिव रिसाल – Nepal Press

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता  फेरिएका छन् । सहसचिव नारायण रिसाललाई मंगलबारदेखि प्रवक्ता तोकिएको आयोगले जनाएको छ ।

यसअघि आयोगमै कार्यरत सहसचिव तारानाथ अधिकारी प्रवक्ता थिए ।

प्रवक्तासँग सम्पर्कका लागि फोन नम्बर ०१-५२६२१७७ र मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *