सूचना अधिकारी – Nepal Press
सूचना अधिकारी

सूचना अधिकारीको तत्काल व्यवस्था गर्न सबै स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं । सरकारले सबै स्थानीय तहलाई तत्काल सूचना अधिकारीको व्यवस्था गर्न परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै कतिपय स्थानीय तहले अहिलेसम्म पनि सूचना अधिकारीको व्यवस्था नगरेको देखिएको भन्दै तत्काल सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्ने...