अख्तियार दूरुपयोग अनुसन्धान आयोग – Nepal Press
अख्तियार दूरुपयोग अनुसन्धान आयोग

भरतपुर अस्पतालमा अख्तियारको छापा, फार्मेसीको कागजात नियन्त्रणमा

चितवन । अख्तियारको टोलीले भरतपुर अस्पतालमा छापा मारेको छ । औषधी खरिदबिक्रीमा अनियमितता भएको उजुरी परेपछि हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका उपसचिव विष्णुप्रसाद सापकोटा नेतृत्वको टोलीले फार्मेसीसँग सम्बन्धित कागजातसमेत नियन्त्रणमा लिएको छ । अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमाका सेवाग्राहीले न्यूनतम औषधीसमेत नपाएको गुनासो बढेको थियो । बिरामीलाई औषधी छैन...