‘श्रमाधान रोजगार मेला’ का ८० स्टलमध्ये एउटा हेल्थ डेस्क – Nepal Press

‘श्रमाधान रोजगार मेला’ का ८० स्टलमध्ये एउटा हेल्थ डेस्क

काठमाडौं । ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ मा ललितपुर महानगरपालिकाले एउटा हेल्थ डेक्स राखेको छ ।

उक्त मेलामा राखिएको ८० स्टलमध्ये महानगरको जनस्वास्थ्य शाखाले सञ्चालनमा ल्याएको हेल्थ डेस्क पनि छ ।

उक्त हेल्थ डेस्कमा दुईजना महिला स्वास्थयकर्मी खटाइएको छ । अहिलेसम्म २२ जनाले सेवा लिइसकेको डेस्कमा खटिएकी एक स्वास्थ्यकर्मीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *