ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्, नियममा बस्नेमा समस्या छैन : ओली (भिडिओ) – Nepal Press

ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्, नियममा बस्नेमा समस्या छैन : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन्।

राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताए।

उनले भने- अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर, साँचैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । छैनन। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्। 


प्रतिक्रिया

One thought on “ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्, नियममा बस्नेमा समस्या छैन : ओली (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर