कोटेश्वर क्याम्पसका सभापति बुढाथोकी नेविसंघको स्ववियु परिषदमा मनोनीत – Nepal Press

कोटेश्वर क्याम्पसका सभापति बुढाथोकी नेविसंघको स्ववियु परिषदमा मनोनीत

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसका सभापति संजय बुढाथोकी नेविसंघको स्ववियु परिषदमा मनोनीत भएको छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बुढाथोकीलाई स्ववियु परिषद् सभापतिमा मनोनीत गरेका हुन्।

नेविसंघको विधान २०२७ (परिमार्जित र संशोधित २०७५) को भाग ३ को धारा (६) र नियमावली २०७३ परिच्छेद ११ को व्यवस्था बमोजिम रिक्त रहेको स्ववियु परिषद सभापतिको पदमा नियुक्त गरेको अध्यक्ष शेर्पाले जनाएका छन्।

नेविसंघको विधि र मर्यादा भित्र रहेर स्ववियु परिषद् राष्ट्रिय अधिवेशन तीन महिनाभित्र सम्पन्न गरिसक्न विश्वास अध्यक्ष शेर्पाले व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर