बजेटप्रति नीजि क्षेत्र सकारात्मक, सहकार्य गर्ने विषय सम्बोधन गरेको भनाइ (भिडिओ) – Nepal Press

बजेटप्रति नीजि क्षेत्र सकारात्मक, सहकार्य गर्ने विषय सम्बोधन गरेको भनाइ (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले नीजि क्षेत्रसँग सहकार्य गर्ने विषयलाई बजेटले सम्बोधन गरेको बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा सकारात्मक रहेको प्रतिक्रिया दिए ।

कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा आएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *