आगामी वर्ष ११ अर्ब सहुलियत ऋण दिइने – Nepal Press

आगामी वर्ष ११ अर्ब सहुलियत ऋण दिइने

काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा ११ अर्ब सहुलियत ऋण दिन बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षमा सहुलियत कर्जा दिन ११ अर्ब रुपैयाँ बजेट छुट्याएको हो ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले व्याज अनुदानसम्बन्धी कार्यविधिलाई पुनरावलोकन गरिनसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *