उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट – Nepal Press

उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

हलुका र धेरै मूल्य आउने वस्तुको उत्पादन गरेर विदेशमा निर्यात गर्ने नीति सरकारले लिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर