१ हजार युवालाई तालिम दिन सरकारले छुट्यायो ४३ करोड – Nepal Press

१ हजार युवालाई तालिम दिन सरकारले छुट्यायो ४३ करोड

काठमाडौं । सरकारले आगामी वर्ष एक हजार युवालाई सिपमुलक तालिम दिने भएको छ ।

यसका लागि सरकारले ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशबाट जम्मा एक हजार युवालाई तालिन दिने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशिलता विकास गरिने बताइएको छ । यस्तो कार्यक्रमबाट कम्तीमा एक लाख युवा स्वरोजगार बनाउने सरकारको लक्ष्य छ ।


प्रतिक्रिया

One thought on “१ हजार युवालाई तालिम दिन सरकारले छुट्यायो ४३ करोड

  1. राेजगारि बिनाको तालिम किन चाहियो नेपाल मा,तालिम गरे पछि राेजगारिकाे पनि ग्यारेन्टी गर्न सक्नुपर्छ ,नत्र बालुवा मा पानी खन्याउनु बराबर हाे फाेस्राे तालिम ।मलेसिया ,अरब लगायत का मुलुकमा तालिम का साथै राेजगारिकाे पनि ग्यारेन्टी गरिन्छ र श्रमजीवी जनताको गाँस बास काे पनि जिम्मेवारी कम्पनी ले लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर