लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने – Nepal Press

लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशमा पत्रकार कृष्णसेन इच्छुक प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१र०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘नागरिकको सूसुचित हुने अधिकार सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गरिनेछ । आम सञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यवसायिक र प्रतिस्पर्धी बनाउदैँ सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रुपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइनेछ । लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिनेछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर