ऊर्जा क्षेत्र विकास गर्न ५० अर्ब ७४ करोड बजेट – Nepal Press

ऊर्जा क्षेत्र विकास गर्न ५० अर्ब ७४ करोड बजेट

काठमाडौं । ऊर्जा क्षेत्र विकासको लागि ५० अर्ब ७४ करोड बजेट छुट्याइएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटले विद्युत उत्पादनमा सहयोग पुग्ने दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *