यस्तो छ सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश – Nepal Press

यस्तो छ सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

काठमाडौं । सर्वाेच्च अदालतले तीन वर्षअघि शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि दिएको परमादेशकै शैलीमा समय तोकेर गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई संविधानको धाराा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनेको हो ।

धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै अदालतले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

आदेशकाे पूर्णपाठ:


प्रतिक्रिया

One thought on “यस्तो छ सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

  1. कुन पृष्ठभूमिका न्यायाधिशले आदेश दिए त्यो पनि हेरौं है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर