नेपालले क्यानडासँग आज विश्वकपको पहिलो वार्मअप खेल खेल्दै – Nepal Press

नेपालले क्यानडासँग आज विश्वकपको पहिलो वार्मअप खेल खेल्दै

काठमाडौं । टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।

उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर